नेपाल स्टक एक्सचेन्जको सर्भरमा आएको प्राबिधिक कठिनाईले ब्लु चिप सेक्युरिटिज लिमिटेड लगायत कुनै पनि ब्रोकर कम्पनीको TMS सेवा नचलेको ब्योहोरा अवगत गराउंदछौं । NEPSE यथाशक्य समस्या समाधान गर्न लागी परिरहेकोले छिट्टै समस्या समाधान हुने कुरामा आशाबादी छौं ।
यसबाट हाम्रा ग्राहक बर्गमा पर्न गएको असुबिधाको लागि क्षमा याचना गर्दछौं
—ब्लु चिप सेक्युरिटिज लिमिटेड (BROKER NO 88)